कोष्टारिकामा एनआरएनए: अध्यक्षमा डा. खगेन्द्र चापागाईं चयन

लण्डन । गैरआवासीय नेपाली संघको कोष्टारिकामा पनि संगठन विस्तार भएको छ । डा. खगेन्द्रराज चापागाईंको अध्यक्षतामा पहिलोपल्ट सो मुलुकमा नेपालीहरु संगठित भएका हुन्। जुलाई २६ मा भर्चुअल माध्यमबाट एक भेलाको आयोजना गरी कोष्टारिकामा भएका नेपालीहरुले संघको पहिलो साधारण सभा गरेका थिए । अमेरिकाज् क्षेत्रमा दुई देशहरु अमेरिका र क्यानडामा मात्र गैरआवासीय नेपाली संघ सक्रिय रहेको … Continue reading कोष्टारिकामा एनआरएनए: अध्यक्षमा डा. खगेन्द्र चापागाईं चयन